कर्णराजको ‘आज पनि तिम्रो याद’ – भिडियो Aaj Pani - New Nepali Adhunik Song 2018 By Karna Raj Giri

327

इन्द्रेणी न्युज, काठमाडौं। नेपाली गीत संगीतको क्षेत्रमा छोटो समयमा नै राम्रो सफलता हासिल गर्दै गर्न सफल गायक कर्णराज गिरिको नयाँ गीत सार्वजनिक भएको छ। कर्ण प्रिय एल्बममा समावेश ‘आज पनि तिम्रो यादमा’ बोलको उक्त गीत गिरिले आफ्नै आधिकारिक युट्युव च्यानल ‘सिंगर कर्णराज’ मार्फत सार्वजनिक गरेका हुन्।

इन्द्र आरपीको शब्द र गायक कर्णराज गिरिको स्वर समावेश उक्त गीतको भिडियोमा सनम श्रेष्ठ र अनुजा साहीको अभिनय रहेका छ । आसु बस्यालको निर्देशनमा तयार भएको यस् गीतको भिडियो निकै गज्जबको देखिएको छ।

Comments

comments