‘अमेरिका बोइज’को आईटम गीत ‘माया लै लै’ रिलिज -भिडियो New Nepali Movie - "America Boys" Song || Maya Lai Lai

471

इन्द्रेणी न्युज, काठमाडौँ । शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘अमेरिका बोइज’को नयाँ आईटम गीत रिलिज गरिएको छ। चलचित्र रिलिज भएको तीन दिनपछी ‘माया लै लै’बोलको आइटम गीत सोम्बार युट्यूव मार्फत रिलिज गरिएको हो। उत्त गीतमा चलचित्रका मुख्य कलाकारका साथै अाइटम गीतमा नायिका रीस्ता बस्नेत बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्। मिना निरौला र दिपक आरजेको स्वर समावेश गरिएको छ ।

प्रवेश पौडेल निर्देशित चलचित्रमा प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानी रहेको छ भने चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, र्पण थापा , आसीष प्रशाई , अभय बराल श्रृष्टी कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

Comments

comments