मुख्यमन्त्रीद्वारा वृक्षरोपण

94

विराटनगर, २२ जेठ।  विश्व वातावरण दिवसका अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा वृक्षरोपण गर्नुभएको छ । 

‘एक नागरिक एक फलपूmलको विरुवा’ भन्ने नाराका सो दिवसको अवसरमा उहाँले अनारको विरुवा रोप्नु भएको हो । सो अवसरमा प्रदेशसभा सदस्य उषाकला राई, प्रदेशका प्रमुख सचिव सुरेश प्रधानलगायतको उपस्थिति थियो ।

Comments

comments