ब्यान्ड एन. एस ११३४ को फेसबुक लब सार्वजनिक Facebook – NS – 1134 | New Nepali Song 2018/2075 B.S

974

इन्द्रेणी न्युज, काठमाडौं। ब्यान्ड एन. एस ११३४ को प्रस्तुतीमा नयाँ गीत फेसबुक सार्वजनिक भएको छ । गीतमा सुजन शाक्यको शब्द, रिक्की शाक्यको कन्सेप्ट तथा डिरेक्सन, र मनोज भेलेको छायांकन तथा सम्पादन रहेको छ भने सहायक छायांकरको रुपमा डेबिन श्रेष्ठ रहेका छन् ।

गीतको भिडीयोमा युवावर्गमा हुने फेसबुक लबलाई देखाईएको छ । युवा वर्गलाई लक्षित पारेर तयार पारिएको यस गीतलाई सबैले मन पराउनेमा एन. एस ११३४ टिम विश्वस्त छन् ।

Comments

comments