सरकारले पेट्रोलको मुल्यु वृद्धि फिर्ता नलिए सम्म आन्दोलनमा उत्रिने : नेविसंका अध्यक्ष महरा

247

नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महराले सरकारले पेट्रोल,डिजेलको मुल्य फिर्ता नलिए सम्ममा नेपाल विद्यार्थी संघ देश आन्दोलनमा उत्रिने नेता महराले बताउनु भयो ।

आज सर्वसाधारण जनता धेरै अप्ठारो अवस्था एक छाक काम गरेर खाने युवा विद्यार्थी र आम जनताको सरोकारको बिषय पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुनु भनेको कम्युनिष्ट सरकारले जनता प्रतिको गैर जिम्मेवारी बन्दै गएको नेता नैन सिंह महराले भनुभयो ।

साथै अध्यक्ष महराले पेट्रोलियम भएको मुल्य वृद्धि यथासिघ्र फिर्ता नगरे ने.बि.संघ थप सशक्त कार्यक्रम ल्याउन वाध्य हुने कुरा सरकारलाई चेतावनी दिनु भयो ।

Comments

comments