भिमफेदी गाईज र क्रिस्टिना थापाकाे ‘मत मरिदिन्छु’-भिडियो

792

इन्द्रेणी न्युज, काठमाडौं। नव गायक विराज लामाकाे नयाँ गीत सार्वजनिक भएकाे छ। लामाकै शब्द तथा सँगीतमा रहेकाे म त मरिदिन्छु बाेलकाे गीत भिमफेदी गाईजकाे युट्युब च्यानल बाट सार्वजनिक गरिएकाे हाे।

सन्ताेष सुनारकाे सँगीत सम्याेजन रहेकाे याे गीतमा प्रख्यात डान्स क्रु भिमफेदी गाईज ,क्रिस्टिना थापाकाे अभिनय छ भने स्पेसल राेलमा टिना श्रेष्ठ छिन्। कमिडी शैलीमा तयार पारिएकाे उक्त भिडियाेलाई चर्चित छायांकार ज्ञानेन्द्र शर्माले खिचेका हुन भने निर्देशन भिमफेदी गाईजका निर्मल लामाकाे हाे।

Comments

comments