यस्ता छन् बेसार पानी सेवन गर्नुका फाइदाहरु….

505

काठमाडौँ, २४ जेठ । यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।

रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ ।

यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।

मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

कलेजोलाई सुरक्षित तथा स्वस्थ राख्नमा मद्दत गर्दछ ।

साथै त्यसको लेवले छालालाई गोरो तथा चम्किलो बनाउनका लागी यस्को प्रयोग गरिन्छ ।

मस्तिष्कलाई तेजिलो बनाउनुका साथै स्मरण शक्ति बढाउँछ र मस्तिष्कलाई सुरक्षित राख्नमा मद्दत गर्छ ।

Comments

comments