अर्को हप्तादेखि फुटबलको महाकुम्भ शुरु, यस्तो छ तथ्यांकमा विश्वकप २०१८ (सम्पूर्ण विवरण)

589

काठमाडौं। फिफा विश्व कप आयोजना गर्न पाउनु एउटा कुनै राष्ट्रले एउटा ठूलो लडाई जित्नु सरहको मानिन्छ । फिफाको निमानुसार सबै कुरा व्यवस्थित गर्दै विश्वकप सम्पन्न गर्नु प्रमुख चुनौती हो। फुटबल विश्वकप आयोजना कति महत्वपूर्ण छ भने यसले त्यो देशको अर्थतन्त्रलाई समग्रमा प्रभाव पार्छ ।

आगामी हप्तादेखि रसियाले विश्वकप आयोजना गर्दैछ । यही जुन १४ देखि आयोजना हुने रसिया वर्ल्डकपको प्रभाव र विरासतमा तथ्य र तथ्याङ्कहरू यस्ता छन् ।

Comments

comments