काठमाडौं, २६ जेठ- बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा।उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेकोरहेको चिकित्सकहरूले बताएका छन्।
पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरूको भनाई छ ।
डा।देवकोटाको परिवारका एक सदस्यले मध्यरातमा देवकोटाको स्वास्थ्यलाई लियर विभिन्न अपवाह फैलिएको र त्यो निराधार भएको बताए ।