‘रेस–३’ को चौथो गीत ‘पार्टी चले अन’ रिलिज-भिडियो Party Chale On Song Video - Race 3 | Salman Khan

925

काठमाडौँ – यतिबेला चौतर्फी चर्चा रहेको सलमान खानको फिलम रेस–३ को चौथो गीत पार्टी चले अन रिलिज भएको छ। गीतमा मीका सिंह र प्रेमीका यूलिया बन्तुरको स्वर रहेको छ।  गीतमा सलमान खान जैकलीन फर्नान्डिजको साथै डेजी शाह, अनिल कपूर, बबी देओल र साकिब सलीमलाई देख्न सकिन्छ।

केही समय चलचित्रको ‘अल्लाह दुहाइ है’ बोलको गीत रिलिज भएको थियो । यो गीतमा सलमान खान आफ्नो धमाकेदार प्रस्तुतीले स्टेज फ्लोरमा आगो लगाउँदै गरेका देखिएका थिए। इदको अवसरमा रेस ३ हिट हुने पहिल्यै अड्कल गरिएको छ ।

Comments

comments