यस्तो छ राजेश पायल राईको ‘दुई दिनको जिन्दगी’-भिडियो dui dinko jingadi by Rajesh Payal Bimala Thapa Magar

152

काठमाडौँ । गायक राजेश पायल राई र गायिका विमला मगरको ‘दुई दिनको जिन्दगी’ बोलको मारुनी गीतको भिडियो सार्वजनिक भएको छ। प्रेम कृष्ण बजगाईंको शब्द सङ्गीतमा राजेश पायल राई र विमला मगरको सुमधुर स्वर रहेको छ भने सङ्गीत संयोजन शिला बहादुर मोक्तानले भरेका छन् ।

भ्याली फिल्म एकेडेमीका अध्यक्ष भुपेन्द्र गुरुङको निर्देशनमा तयार भएको भिडियोलाई दुधकोसी मिडियाले डीके युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

भिडियोमा चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ, रबिन थापा मगर, चर्चित नाट्य नायिका नमिता घिसिङ, पूर्ण लिम्बु, आश्रम गुरुङ, गुणा गुरुङ, सबि लगायतका कलाकारहरूले सफल अभिनय हेर्न सकिन्छ ।

Comments

comments