काठमाडाैं,जेठ २९ – च्याम्पियनसिपको फाइलनमा घाइते भएका इजिप्टका मुख्य खेलाडी मोहम्मद सलाह फिट भएका छन् । उनि खेल्ने या नखेल्ने अझै पक्का त भएको छैन तर उनले आफु फिट भएको देखाउन फोटो सुट गरेका छन् ।
समुह ए मा रहेको इजिप्टले शुक्रबार उरुग्वेसँग खेल्दैछ ।