काठमाडौं, असार १ – यसपालीको विश्वकप फुटवल कस्ले जित्छ भन्ने विषयमा सेतो विरालोको अनुमानपछि सुपर कम्प्युटरको भविष्यवाणि पनि बाहिरिएको छ । इंग्ल्यान्डस्थित एक सुपर कम्प्युटरले विश्व विजेतामात्र होइन सबै खेल कसले जित्छ भन्ने अनुमान गरेको छ ।उक्त कम्प्युटरले समूह विजेता र उपविजेताहरुको तथा विश्वकप विजेताको पनि अनुमान गरेको छ ।
यस्तो छ सुपर कम्प्युटरको अनुमान :
समूह चरण
समूह विजेता – इजिप्ट, स्पेन, फ्रान्स, आइसल्यान्ड, ब्राजिल, जर्मनी, बेल्जियम, पोल्यान्ड
समूह उपविजेता – उरुग्वे, पोर्चुगल, पेरु, अर्जेन्टिना, सर्विया, मेक्सिको, इंग्ल्यान्ड, कोलम्बिया
अन्तिम १६
इजिप्ट २–१ पोर्चुगल
फ्रान्स २–१ अर्जेन्टिना
ब्राजिल ३–० मेक्सिको
बेल्जियम २–१ कोलम्बिया
स्पेन २(१ उरुग्वे
आइसल्यान्ड १–० पेरु
जर्मनी ३–१ सर्विया
पोल्यान्ड १–२ इंग्ल्यान्ड
क्वाटरफाइनल
इजिप्ट १–३ फ्रान्स
बेल्जियम २–२ ब्राजिल (पेनाल्टीमा ब्राजिल विजयी)
स्पेन ४–१ आइसल्यान्ड
जर्मनी ३–२ इंग्ल्यान्ड
सेमिफाइनल
फ्रान्स १–३ ब्राजिल
स्पेन १–० जर्मनी
फाइनल
ब्राजिल २–१ स्पेन