विश्वकप फुटबल: पहिलो हाफमा अर्जेन्टिना र आइसल्यान्डबीच एक–एक गोलको बराबरी

337

काठमाडौं । कुन अग्वेरोको गोलले अर्जेन्टिनाले आइसल्यान्ड विरुद्ध एक गोलको अग्रता लिएको चौथौ मिनेटमै आइसल्याण्ड लयमा फर्केको छ ।

अग्वेरोले १९ औं मिनेटमा जाभिएर माश्चेरानोको पासमा डिबक्स भित्रबाट आकर्षक गोल गरेका थिए । २४ औं मिनेटमा आइसल्याण्डका अल्फ्रेड फिनबोगासनले बराबरी गोल फर्काएका हुन् । पुतिस्पर्धातमक पहिलो हाफको खेल जारी छ ।

Comments

comments