विचरा पेरु ! पेनाल्टी मिस गर्यो, डेनमार्कले बाजी मार्यो

567

काठमाडाैं, असार ३ – विश्वकप फुटबल अन्तर्गत ग्रुप ‘सी’ को खेलमा डेनमार्कले पेरुलाई १-० ले हराएको छ। डेनमार्कका युसुफ युराय पल्सेनले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।

बहुसंख्यक पेरु समर्थक रहेको फुटबल मैदानमा पेरुका क्रिस्टियान क्युभाले पेनाल्टी मिस गरेपछि डेनमार्कको एकमात्र गोल निर्णायक बन्न पुगेको हो।

ग्रुप सी कै पहिलो  खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको थियो।

Comments

comments