बिरालो मात्रै हैन हात्ती, सुँगुर र बाघले समेत गर्दैछन् विश्वकपको भविष्यवाणी Psychic Pig Predicts World Cup Semi-Final

639

काठमाडौँ। अहिले सबैको ध्यान विश्व फुटबलको महासङ्ग्राम रुस विश्वकप २०१८ ले तानेको छ। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै मानिसले कसले जित्ला भन्ने अनुमान लगाउनमा व्यस्त छन्।

रुसको विजयी सुरुवातसँगै विश्वकप सुरु हुनु अघि कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यवाणी सत्य सावित भएको छ। रसियाको राजधानी मस्कोको सेनपिटरर्वगको हर्मिटेज म्युजियममा रहेको उक्त बिरालोलाई विश्वकप सुरु हुनुअघि भविष्यवाणी गर्न लगाइएको थियो। उक्त बिरालोले साउदी अरेबिया र रुसबीचको खेलमा रुस विजयी हुने भविष्यवाणी गरेको थियो।

यो विश्वकपमा बिरालो मात्रै हैन हात्ती, सुँगुर र बाघले पनि यसरी विश्वकपको भविष्यवाणी गर्दैछन्।

Comments

comments