गायक सुर्य राई “कमल” को “यो मेरो जिबन” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

279

रीदेन महर्जन,

गायक सुर्य राई “कमल” को जन्मदिन कीर्तिपुर चोभार स्थिति सगरमाथा फाउण्डेशनमा चोभार स्थिति बाल आश्रममा भव्य रुपमा मनायो । उक्त कार्यक्रममा जन्मदिनको विशेष अवसरमा “म्युजिक पनि भिडियो सार्वजनिक” गरियो ।

राई दनुवार कलाकार संघको आयोजनामा संस्थाका संस्थापक अध्यक्ष एवम् गायक सुर्य राइ “कमल” को ३४ औ जन्म दिनको उपलक्ष्यमा फाउन्डेसनको प्राङ्गणमा प्रमुख अतिथीमा रुपमा बरिष्ठ कलाकार दिपक छेत्री तथा ब्यस्त संगीतकार बिकास चौधरीलाई विशेष सम्मान सहित करिब ५० जना अनार्थ बालबालिकाहरुलाई भोजन गराउनुका साथै समसामयिक कथा बस्तुमा आधारित दिनेश जङ्गको प्रस्तुति रोसन कुमारको निर्देशन रहेको “यो मेरो जिबन” गितको भिडियो असार १ गते सार्वजनिक गरिनुका साथै उक्त कार्यक्रममा साथै राई दनुवारको विषय बस्तुमा आधारित फिल्म फुर्लुङ्ग बनाउने घोषणा गरिनुका साथैं कालो कालो चश्मा लाउने म्यूजिक भिडियोको प्रोमो सार्वजनिक गरिएको थियो ।

Comments

comments