सेयर बजार ओरालोतिर, नेप्से परिसुचक १४ अंकले घट्यो

54

काठमाडौं, ३ असार । आइतबार सेयर बजार परिसूचक नेप्से १४।०७ अंकले घटेर १२३३।२घ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३।१० अंकले ओरालो लागेको छ ।

आइतबार कारोबारमा आएका होटलबाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ ।बजारमा १५८ कम्पनीका ६ लाख ६४ हजार ५२१ कित्ता सेयर ४ हजार ३ सय ६१ पटक खरिदबिक्री हुँदा २४ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

Comments

comments