‘मिस ग्यालेक्सी नेपाल २०१८’ – न्यान्सी अग्रवाल

79

इन्द्रेणी न्युज, काठमाडौं। न्यान्सी अग्रवाल ‘मिस ग्यालेक्सी नेपाल २०१८’को बनेकी छिन्।  सम्पन्न भएको प्रतियोगीताको फस्ट रनरअपमा निश्मा आचार्य र सेकेण्ड रनरअपमा सम्झना चौधरीले उपाधि जितेका थिए।

विजेता न्यान्सीले मस्ट पपुलरको ताज पनि आफ्नो बनाउन सफल भइन्। प्रतियोगीताको कोरियोग्राफी आस्विनी झाले गरेका थिए।

प्रतियोगीताको निर्णायकमा कलाकार रेजिना उप्रेती, सिताराम पोखरेल,  डा.सुमित्र अर्याल, निर्देशक राजु केसी  चिरन्जिबी गुरागाईं, डा.राज्य श्री श्रेष्ठ तथा एलिशा मानन्धर थिए।

Comments

comments