हेर्नुहोस् सर्विया र कोस्टारिकाको हाइलाइट्स-भिडियो Costa Rica v Serbia - 2018 FIFA World Cup Russia™ - Match 10

297

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगितामा सर्वियाले विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा सर्वियाले कोस्टारिकालाई १–० ले पराजित ग¥यो । अलेकसान्डर कोलारोभको एक फ्रि किक गोलमा सर्वियाको जित सुनिश्चित भएको हो ।

खेलको ५६ औं मिनेटमा कोस्टारिकाका डिफेन्डर डेभिड जुजम्यानले ठिक डिबक्स बाहिर सर्बियका खेलाडीलाई गलत ट्यकाल गरेपछि सर्वियाले फ्रि किकको मौका पाएको थियो ।

त्यस मौकाको सदुपयोगगर्दै सर्वियाका खेलाडी अलेकसान्डर कोलारोभले आकर्षक फ्रि किक मार्फत गोल गरिदिए । त्यस गोल रोक्न विश्व उत्कृष्ट गोल रक्षक केलोर नाभासपनि असफल रहे ।

Comments

comments