१७ वर्षिया मृगौला पिडित रघुलाई आर्थिक चटारो, उपचारका लागि सहयोगको अपिल

248

इन्द्रेणी न्युज, काठमाडौं। मृगौला पिडित रघु आले आर्थिक चटारोमा परेका छन्। दुवै मृगौला फेल भएर भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र अस्पतालमा उपचारत उनका परिवाले सहयोगको अपिल गरेका छन्।

उपचारका लागि ठुलो रकम आवश्यक भएपछि बिरामीसँगै परिवार आर्थिक अभावमा छट्पटाइरहेका छन्। सर्लाही, बरथवा घर भई हाल भत्तपरमा बस्दै आएका रघुका परिवार सहयोगी हातहरुको खोजीमा छन्।

१७ वर्षिया रघु निको भएर घर फर्कने सपना देख्दैछन्। रघुका परिवारले कृषि विकास बैंकमा सहयोग कोष खडा गरेका छन्। सहयोग गर्न ईच्छुकले खाता नम्बर ०२१२२०१२६७४२८०१३ मा सहयोग गर्न सक्नेछन्।

Comments

comments