पाँच तस्बिरमा हेर्नुहोस् डा देवकाटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिनेको घुइँचो (फोटो फिचर)

424

इन्द्रेणी न्युज, काठमाडौं। हजारौँ बिरामीलाई पुनर्जन्म दिनुभएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गर्नुभयो ।

पुष्पगुच्छाले झपक्क सजाइएको टेबल। त्यसमाथि ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा देवकोटा ।

नेपाल मात्र होइन दक्षिण एशियामै ख्याति कमाउनुभएका डा उपेन्द्र देवकाटाले सोमबार अन्तिम सास फेर्नुभयो । बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा अन्तिमा सास फेर्नुभएका उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शोकाकुल शुभचिन्तकको घुइँचो थामिसक्नु थिएन । हेरौ यी तस्बिरहरु:

Comments

comments