काठमाण्डौ,७ असार। गायक सुमन सरगमको स्वरमा रहेको ‘जिन्दगीको यात्रामा मैले तिमीलाई पाउँदा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
एलिशा सुच्चा राईको शब्दमा रहेको गीतमा संगीत अर्जुन पोख्रेलको रहेको छ । एल्वम परिधिवाट लिएको गीतको भिडियो गायक सुमन सरगमको आफ्नै YouTube च्यानलवाट सार्वजनिक गरिएको छ ।