गायक सुमन सरगमको “जिन्दगीको यात्रामा मैले तिमीलाई पाउँदा” बोलको गीतको भिडियो सार्वजनिक

333

काठमाण्डौ,७ असार। गायक सुमन सरगमको स्वरमा रहेको ‘जिन्दगीको यात्रामा मैले तिमीलाई पाउँदा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

एलिशा सुच्चा राईको शब्दमा रहेको गीतमा संगीत अर्जुन पोख्रेलको रहेको छ । एल्वम परिधिवाट लिएको गीतको भिडियो गायक सुमन सरगमको आफ्नै YouTube च्यानलवाट सार्वजनिक गरिएको छ ।

Comments

comments