आजको खेल शुरु हुनुपुर्व ब्राजिलका स्टार नेमारले यसो भनेका थिए!

1808

काठमाडाै‌ं, असार ८ – आजको खेल सुरु हुनु अगाबै ब्राजिलका स्टार नेयमारले स्विट्जरल्याण्डसँगको खेलमा भएका गल्ती कोस्टारिकासँग नदोहोराउने बताएका बताएका थिए। उनले कोस्टारिकासँगको खेलमा राम्रो प्रदर्शन गर्ने र खेलपनी निकै राम्रो र रोचक हुने हुने बताएका थिए।

स्विट्जरल्याण्ड विरुद्धको खेलमा निराशाजनक प्रर्दशन गरेका उनले कोस्टारिकासँग उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा सबैको थियो । कोस्टारिकासँग राम्रो खेल्ने बाचा समेत गरेका नेमारको खेल आज साच्चै निकै रोचक भएको थियो। खेल रोचक भएसँगै ब्रालिजका टिमले निकै राम्रो खेल खेलेका थिए भने खेलको नब्बे मिनेटमा पहिलो गोल गरेका थिए। भने पहिलो गोलको ४ औ मिनेटमा नेमारले पुन: अर्को गोल गरेका थिए।

खेल समाप्त हुनको लागि मात्रा ४५ मिनेट बाँकी रहदा गोल गरेका नेमारले आफ्न फ्यान फलोअर्सलाई निकै खुशी बनाउनुका साथै खुशी सम्हान नसकेपछी खेल मैदानमा घोप्टो परेर खुशीको आशु समेत झारेका थिए।

Comments

comments