सुरुवाती अग्रतामा नाइजेरियाका मुसाले गरे गोल, आइसल्याण्ड १–० ले पछि

298

काठमाडौं । नाइजेरियो आइसल्याण्डविरुद्ध सुरुवाती गोल गरेको छ । अहेमेद मुसाले खेलको ४९ औं मिनेटमा गोल गरेका हुन् । उनले भिक्टर मोसेसको पासमा डिबक्स भित्रबाट आकर्षक गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा फर्कने हिसाबले यतिबेला आइसल्याण्ड आक्रमक रुपमा प्रस्तुत भएको छ । तर नाइजेरियापनि आक्रमक रुपमै प्रस्तुत भएर गोल अन्तर बढाउने प्रयत्न गरिरहेको छ । खेलमा दोस्रो हाप जारी छ ।

Comments

comments