अर्जुन पन्त र तारा थापाको ‘मनको भारी’ रिलिज – भिडियो

48

इन्द्रेणी न्युज, काठमाडौं। गायक अर्जुन पन्त र गायिका तारा थापाको आवाजमा रहेको ‘मनको भारी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पन्तको शब्द तथा संगीत, एम थापा मगरको एरेन्ज रहेको छ।

गीतको भिडीयोमा सागर गौत्तमको छायाँकन , प्रकाश एस के र निसान एस केको निर्देशन रहेको भिडियोमा विरी श्रेत्री र अन्जु तामाङको अभिनय रहेको छ ।

Comments

comments