कबिता नेपालीको नयाँ म्यूजिक भिडियो ’मेरो आखामा’

83

इन्द्रेणी न्युज, काठमाडौं। बुगी वुगी बिजेता कबिता नेपाली र मोडल निराजन प्रधान फिचर्ड नयाँ म्युजिक भिडीयो ’मेरो आखामा’ सार्वजनिक भएको छ । गीतको भिडीयोमा कबिताको दमदार नृत्य देख्न सकिन्छ ।

गीतमा निरोज लामाको स्वर र संगीत रहेको छ । गीतको भिडीयोमा नितिन चन्दको निर्देशन, टेकेन्द्र शाहको सम्पादन र अमित के आर चन्दको छायांकन रहेको छ ।

Comments

comments