प्रियंका र पुष्पलको रक्सी गीत दिल टुटे भन्दा बढ्ता’ – भिडियो

53

इन्द्रेणी न्युज, काठमाडौं। नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।

चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबाmे थापाले कोरियोग्राफी गरेका हुन् । गायक मानन्धरले यसअघि पनि थुप्रै गीतहरु गाउनुभएको छ । उनले यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अंगालोमा’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

हेरौँ भिडियोः

Comments

comments