सुजित्रा र निश्चल फिचरिङ ‘स्वाथी पनमा’ सार्वजनिक -भिडियो

34

इन्द्रेणी न्युज, काठमाडौं। गायक अजय नगरकोटीको नयाँ ‘स्वाथी पनमा’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाईनिकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन रनविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ स्वाथी पनमा” गीतमा सुजित्रा राई र निश्चल मगरको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो:

Comments

comments