प्रियंका कार्की र पुष्प खड्काको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक – भिडियो

73

इन्द्रेणी न्युज, काठमाडौं। प्रियंका कार्की र पुष्प खड्काको ‘रक्सी छोड्दा पिडा भो’ सार्वजनिक गरिएको छ। बिहीवार सामाजिक संजाल युटूब मार्फत सार्वजनिक गरिएको हो। आनन्द अधिकारीको शब्द रचना र हरि लम्सालको संगीत रहेको यस गीतले मायामा धोका पाएको एउटा प्रेमीको पिडालाई व्यक्त गर्दछ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोलार्इ बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । गीतको भिडीयोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता पुष्प खड्कालार्इ फिचर गरिएको छ । भिडियोलार्इ सुबोल थापाले कोरियोग्राफ गरेका हुन् ।

भिडियो:

Comments

comments