हिम्मत छ भने आउनुहोस बहस गरौँ ;प्रकाश

64

प्रकाश कुवर /बानेश्वर

सर्वशक्तिमान जनताले नेताकाे कर्म कुकर्ममा अाैंलाे ठड्याउनु स्वभाविक हाे । यहाँ त सरकारमा रहँदा घरभित्रै रहेर चाेरका निम्ति अाग्लाे खुला गरिदिने जस्ताे भूमिका निर्बाह गर्दै बिगतमा भूमाफियालाई पाेस्ने निर्णय गर्नेका चम्चाहरू पाे सल्बलाए त । महासचिव बिष्णु पाैडेलकाे कमजाेरीमा टेकेर उहाँकाे सबल पक्षमाथि हमला गरी गुटका लागि राेटी सेकेकाे र सरकारकाे कदमलाइ खिल्ली उडाएकाे हेर्दा उदेक लागेर अाउँछ ।

सरकारमा छँदा घरकाे चुकुल खाेली चाेरलाइ सजिलाे पार्ने शैलीमा भूमाफिया पाेस्ने, अहिले प्रधानमन्त्रीलाइ महासचिवसँग, पितालाइ पुत्रसँग जाेडेर एकै घानमा हाल्ने । गुट मर्मत गर्ने क्या गजबकाे काइदा है ?

सरकारी जग्गा कब्जा गर्ने गिराेह पत्तालगाउने वर्तमान सरकारकाे गति र दिशामा अबराेध नपाराैं । याे सरकारकाे किंङमेकर मध्ये एक कमरेड बिष्णु पाैडेल नै भएकाे सत्यलाइ पनि नबिर्सौ ।

Comments

comments