२२औँ जन्मदिनमा प्रवेश गरेकी सुहाना थापा, हेरौ केही फोटाहरु (फोटो फिचर)

67

इन्द्रेणी न्युज, काठमाडौं। पहिलो चलचित्रबाटै दर्शकको मनमस्तिष्कमा बस्न सफल अभिनेत्री हुन्, सुहाना थापा । उनले डेब्यु गरेको चलचित्र ‘ए मेरो हजुर ३’ प्रर्दशनरत छ । डेब्यु चलचित्र नै सफल भएपछि उनी निकै दङ्ग परेकी छिन् ।

आमा झरना थापा र बुवा सुनिल कुमार थापाकी एक्ली छोरी सुहानाको आज २२ औँ जन्मदिन हो । साँझ काठमाण्डौको अन्नपुर्ण होटलमा उनको जन्मदिनको पार्टि राखिएको थियो । आफन्त, चलचित्रकर्मी, पत्रकारहरुमाझ उनले आफ्नो बर्थ डे सेलिब्रेट गरिन । हेरौं उनका केही तस्विरहरु:

Comments

comments