प्रदेश युवा सम्मेलन सुरु

72

जेठ,१ धनगडी

सुदूरपश्चिम प्रदेसको युवा सम्मेलन प्रदेस राजधानी धनगडीमा सुरु भएको छ । नेपाल युथ काउन्सीलको सुदूरपश्चिम प्रदेस शाखाको आयोजनामा सुरु भएको दुई दिने सम्मेलनले प्रदेस युवाहरुका विभिन्न कार्ययोजना एवम बिबिध गतिविधिमा छलफल गर्ने छ ।
सुदूरपश्चिम प्रदेसका ९ जिल्ला बाटै युवाहरु भेलाको लागि गृह जिल्लाबाट प्रदेसमा भेला भएका हुन । भेलाले विभिन्न विषयको छलफल गरि प्रदेस भित्रका विकास प्रर्यटन क्षेत्रको विकासको लागि युवाहरुको भुमिका पनि वाडभाड गर्ने छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्री कृष्ण राज सुबेदीको प्रमुख आथित्यमा सुरु भएको उक्त सम्मेलन दुई दिन सम्म जारी रहनेछ ।

Comments

comments