आखिर को हुन् यी सुन्दरी ? (फोटो फिचर)

48

इन्द्रेणी न्युज, काठमाडौँ। चर्चित हाँस्यश्रृंखला भद्रगोलमा पछिल्लो एपिसोडमा मधेसी लवजमा बोल्ने मुन्नी भुमिकाको निकै चर्चा छ। मुन्नीको अभिनय र सुन्दरतालाई भद्रगोलमा  निकै रुचाउनुका साथै मुन्नीको इन्ट्री भएपछि उनको बारेमा धेरैलाई खुल्दुली बढेको पाइन्छ। को हुन् त मुन्नी ? मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनको वास्तविक नाम प्रियाना आचार्य हो ।  (फोटो फिचर)

Comments

comments