कमरेड रबिन्द्रलाई सम्झिदा

48

अहिले नानाथरी कुरा गरेर विद्यार्थी संगठनलाई गाली गर्ने मित्रहरूलाईमप्रश्न गर्न चाहन्छु गरीबका छोराछोरीहरूले पनि सहूलियत शुल्कमा डाक्टर पढ्न पाउनु पर्दछ, निजी शैक्षिक संस्थाहरूले मनपरी ढंगबाट अभिभावकहरबको ढाड सेक्नेगरी शुल्क उठाई रहेका छन यसलाई नियन्त्रण गरेर सरकारले यसको जिम्मा लिनु पर्दछ भनेर विद्यार्थी संगठनले गरेको काम कुन दृष्टिकोणबाट बेठिक भयो??त्यही मुद्दा डा.गोविन्द केसीले उठाएको भए सरकारलाई कमजोर पार्न सकिन्छ की भनेर रविन्द्र मिश्र जी देखी सबै जना माईतिघरमा नाराबाजी गर्थ्यौ होला ।

प्रकाश कुँवर

Comments

comments