चिसो बढ्दा झनै बोल्ड हुँदै गएकी करिश्मा, हेर्नुहोस् १५ फोटो

118

मुम्बइ। बलिउड अभिनेत्री करिश्मा तन्ना आफ्नो अभिनयका साथै लुकका कारण पनि चर्चामा रहिरहन्छिन् । हालै करिश्माले आफ्नो माल्दिभ्स विदाका तस्वीर शेयर गरिन् ।

हट तस्वीरकी सौखिन करिश्माले मालदिभ्समा खिचेका केही तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । समुन्द्रको किनारमा करिश्माले विभिन्न पोजका तस्विर खिचाएकी छिन् । सामाजिक सञ्जालमा उनका तस्विर हेर्नेहरुले ठण्डीमा हट पोज भन्दै मजाक गर्ने गरेका छन् । करिश्माले २ दिन अघि पनि यस्तै बोल्ड फोटो शेयर गरेकी थिइन् ।

Comments

comments