सहिद दिवसको अवसरमा दशरथचन्द बैतडी विध्यार्थि समाजको दिप प्रज्वलन

64

१६,माघ/धनगढी

धनगढीमा सहिद दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ। दशरथचन्द बैतडी विध्यार्थि समाजले धनगढीमा रहेको सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गरेका छन्।

उनीहरुले सहिदहरुको सम्झनामा दिप प्रज्वलन पनि गरेका छन्। माघ १६ गते सहिद दिवस मनाइदै आएकाले सोहि अनुसार सहिद दिवस मनाएको वरिष्ठ उपाध्यछ्य मोहन प्रसाद भट्टले बताएका छन्।

Comments

comments