लक्ष्मण साउदले सम्हाल्दै अनेरास्ववियू शिक्षा क्याम्पस बैतडी

379

आषिस माल
बैतडी अनेरास्वीयु बैतडीले सगंठन विस्तारलाई तिब्रता दिएको छ । संगठन बिस्तारको क्रममा विहिवार शिक्षा क्याम्पस शाहिलेकमा २९ सदस्य इकाई कमेटी गरेको छ । लक्षमण साउँदको अध्यक्षतामा २९ सदस्य क्याम्पस ईकाइकमिटी गठन गरेको अनेरास्ववियु बैतडी संयोजक गोविन्द मालले जानकारी दिएका छन् । अखिल क्रान्तिकारी र अनरास्ववियुको एकता पक्रिया पछि जिल्लाका सबै क्याम्पसमा संगठन विस्तार गरिन लागेको संयोजक मालले वताए ।
एकाई कमिटी गठनमा अनेरास्वियु केन्दीय सदस्य जयन्त कुवर, डिवी वोहरा, अनेरास्ववियु नेता भुवन कार्की दिनेस ठगुन्नाको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन अनेरास्वीयु बैतडीका सह संयोजक सन्तोश रानाले गर्नु भएको थियो । जिल्लाका सबै क्याम्पसमा पनि संगठन विस्तार गरिने अनेरास्ववियु बैतडीले जानकारी दिएको छ ।

Comments

comments