जनयुद्द दिवस सुर्नयामा पनि मनाईयो

48

फाल्गुन /१सुर्नया

महान जनयुद्ध को सुरुवात २०५२ फाल्गुन१ गते सुरु गरिएको आज २५ बर्ष पुगेको छ ।आजै कै दिन तत्कालीन माओवादी ले सुरु गरेको सशस्त्र क्रान्ति आज २५ बर्ष पुगेको छ ।२५औ जनयुद्द दिवसका अवसरमा नेकपा सुर्नया गाउपालिकाले पनि सहिद हरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै जनयुद्द दिवस मनाएको छ नेकपा गाउपालिका सचिब राम बहादुर कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नरेन्द्र बहादुर बिष्टले गर्नु भएको थियोसाथै उक्त कार्यक्रममा नेकपा जिल्ला कमिटीका सदस्य, नेकपा सुर्नया गाउपालिका सम्पुर्ण सदस्य तथा नेकपा भातृ संगठनहरुको समेत उपस्थिति रहेको थियो

Comments

comments