बिध्यार्थी नेता कार्की द्वारा फलफूल वितरण

222

 

बैतडी

सामाजिक  अभियान्ता एवं विद्यार्थी नेता भुवन कार्कीले विरामीलाई फलफुल वितरण गरेका छन् । विगतमा विभिन्न सामाजिक काममा सक्रिय अनेरास्ववियू बैतडीका पुर्व अध्यक्ष कार्कीले बिहीबार जनयुद्ध दिवसको अवसर पारेर बैतडीका ८ शाहिलेकमा रहेको निको अस्पातालमा भर्ना भएका विरामीलाई फलफुल वितरण गरिएको नेता कार्कीले बताए । देशको राजनीतिक क्रान्तिका लागि सुरु भएको जनआन्दोलनमा आफ्नो प्राणको आहुति दिने र घाईते भएका योद्धाहरुको तत्कालीन नेकपा एमालेको भात्रि संगठन अनेरास्ववियूको जिल्ला अध्यक्षको जिम्मेवारी समेत समालिसकेका कार्कीले आफ्नो कार्यकालमा सरसफाई अभियान, भाडा समायोजन, देशको स्वाधिनता र अन्य विभिन्न समाजिक कामहरुमा क्रियाशील रहेका थिए । ०७२ सालमा भएको नाकाबन्दीका बेला पनि कार्की नेतृत्वमा रहेका विद्यार्थीहले भारतका बिरुद्धमा चर्को …

Comments

comments