१५ दिनको पारिश्रमिक सहयोग कोरोना बिरुद्द

278

अनेरास्ववियू बिध्यार्थी नेता प्रकाश कुँवर
द्धारा 15 दिनको पारिश्रमिक कोरोनाबिरुद्धको सरकारी कोषमा पठाउने निर्णय गरेको छ| कोरोना भाइरसले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस अवस्थामा उक्त सहयोगले यो भाईरसविरुद्ध लड्न कुँवर
ले थप सहयोग गरेर राहत हुने विश्वास लिएका छन् ।
हाल world link internet विभागमा कार्यरत कुँवर
ले आफ्नो तलबबाट १५ दिनको पारिश्रमिक राष्ट्रिय बाणिज्य बैंक, सिहदरबारमा रहेको खाता नं १९६०००००११०१ बाट दिने निर्णय गरेको कुरा जानकारी गराएका छन

Comments

comments